• २०८३ बैशाख २० गते आइतवार

अध्यक्ष ओली त्रिपुरेश्वरको महादेव मन्दिरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि पुगेका छन् ।  काठमाडौँ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको उनको सचिवालयले जनाएको छ ।

उम्मेदवार किरण पौडेलले काठमाडौँका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएका र उनकै योजना अनुसार अध्यक्ष ओली त्रिपुरेश्वर पुगेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस