जेठ ९, पश्चिम नपलपरासी । विश्व भर कोभिड-१९ को महामारी परे सगै सु्नवल नगरपलिकाले आइसोलेशन बनाउने भएको छ । सु्नवल १ सोमनाथमा रहेको समुदायिक सिकाई केन्द्रमा स्थापना गर्ने भनि आज सुनवल नगरप्रमुख भिम बहादुर थापा लगायतको टिमले अनुगमन गरेको हो ।