• २०८३ असार १८ गते बिहिवार

३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण, ७५५५ जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १९, काठमाडौं। थप ३ हजार ३ सय ३७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ जना रहेका छन ।

त्यस्तै आज ७ हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन भने आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस