• २०८३ बैशाख २६ गते शनिवार

१६ महिने बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, कैलाली। कैलालीमा १६ महिने बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । टिकापुर नगरपालिकाकी १६ महिने बालिका बलात्कारको उजुरी परेपछि प्रहरीले २० वर्षीय युवकलाई पक्राउ गरेको छ ।

बालिकाको स्वास्थ्य परीक्षणका गरिएको छ । साथै युवकमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस