• २०८३ असोज ३ गते शनिवार

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनलाई माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस