• २०८३ बैशाख ९ गते बुधवार

कैलालीमा एक युवती झुण्डिएको अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८,कैलाली । कैलालीमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेएकी छन् । बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस