• २०८३ बैशाख ११ गते शुक्रवार

कोरोनाको थप उत्पत्ति अनुसन्धान :डब्ल्यूएचओ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, एजेन्सी। विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ० ले कोरोना भाइरसको उत्पत्तिको विषयमा थप अनुसन्धान आवश्यक भएको बताएको छ । संगठनका प्रमुख टेड्रस अडानोम गेबेरियस भाइरस चिनियाँ ल्याबबाट लिक भएको एकदमै कम सम्भावना रहेको भन्दै थप अनुसन्धानमा जोड दिएको छ ।

अमेरिका र युरोपियन मुलुकहरुले चीनले संगठनलाई पर्याप्त सूचना उपलब्ध नगराएको आरोप लगाएका छन् । भाइरसको सम्बन्धमा रहेका सबै खालका हाइपोथेसिसको अध्ययन भइरहेको संगठनले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस