• २०८३ बैशाख १२ गते शनिवार

एमाले महाधिवेशन: उम्मेदवारीको पहिलो सूची सार्वजनिक (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा टाँसिएको छ । उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस