• २०८३ जेष्ठ २१ गते बिहिवार

रावलले अध्यक्ष र भुसालले उपाध्यक्षमा उम्मेदवारी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, चितवन। नेकपा एमालेका नेता भीम रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

 

ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्ष र भुसालले उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभयो । यस्तै भीम आर्यले सचिवमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस