असोज १३,काठमाडौँ। आज छापावाला १ सयले घटेर प्रतितोला ८८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।