• २०८३ बैशाख १० गते बिहिवार

एमाले स्थायी कमिटी बोलाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १५,काठमाडौँ। नेकपा एमाले स्थायी कमिटी बैठक बोलाइएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह बैठक बोलाउनुभएको छ । बुधबार बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकका एजेन्डा तय गर्न स्थायी कमिटी बोलाइएको हो ।

महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस