• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नेपाल पक्षका तीन नेता पार्टीबाट निष्कासित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, बुटवल । नेकपा एमालेले समानान्तर जिल्ला कमिटी गठन गर्न नेतृत्व गरेका माधव नेपाल पक्षका तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा एमालेका सचिवालय सदस्य रामबहादुर चौहान, संविधान सभाका सदस्य तथा पार्टी संगठित सदस्य डा। दुमनसिंह थापा र सिद्धिप्रसाद भुसाललाई निष्कासित गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस