• २०८३ बैशाख २६ गते शनिवार

नवनिर्मित नागरिक सहायता कक्ष तथा कन्ट्रोलको डिआईजी धानुकबाट उद्घाटन

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको परिसरको नवनिर्मित नागरिक सहायता कक्ष तथा कन्ट्रोलको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरीक्षक रबिन्द्र बहादुर धानुकबाट समुद्घाटन सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता प्रमुख अतिथी डिआईजी धानुक, नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुखहरु, विभिन्न संघ सस्थाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघका अर्घाखाँची जिल्ला अध्यक्ष, विभिन्न सुरक्षा निकायका प्रमुखहरुको उपस्थितमा रहेको एक कार्यक्रम समारोह बिच डिआईजी धानुकबाट समुद्घाटन सम्पन्न भएको हो ।

नेपाल प्रहरी कार्ययोजना अन्तरगत नागरीक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण अनुसार प्रहरी कार्यालयमा समुदाय(प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नागरीक सेवा प्रभावकारी बनाउन नागरिक सहायता कक्ष निमार्ण गरिएको हो ।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस