• २०८३ जेष्ठ ६ गते बुधवार

भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी दिनुभएको छ ।

शनिबार आयोजित कार्यक्रममा उनले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । काँग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

सो अवसरमा नेता काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन मैले उम्मेदवारी दिएको दिएको दावी गर्नुभयो । उहाँले आफु नगर प्रमुख, प्रदेश सभासद वा सङ्घीय सांसदमा उम्मेदवारी नदिने समेत घोषणा गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस