• २०८३ बैशाख ४ गते शुक्रवार

थप ६,८४१ सङ्क्रमित, पाँच लाख ४९ हजार १११ जन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ९८४१ सङ्क्रमित थपिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार ८४१ जना सङ्क्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस