• २०८३ भाद्र ६ गते शनिवार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

 जेठ   १४, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वालुवाटारबाट दिउँसो ४ बजे सम्बोधन गर्ने सूर्य थापाले जानकारी दिनुभयो ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्ने हुन्छ । तर गत जेठ ७ गते मध्यरातमा संसद विघटन गरेपछि अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्‍याउने तयारी भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस