• २०८३ भाद्र १६ गते मङ्गलवार

सांसद सम्पर्क बिहिनपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १५, काठमाडौं । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा विरुद्धको अविश्वासको कार्यक्रम स्थगित भएको छ। राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि बैठक स्थगित गरिएको हो।

राजमोले आफ्ना सांसद सम्पर्कविहिन भएको भन्दै जीवनरक्षाका लागि प्रदेशसभामा निवेदन दिएको थियो। प्रदेश सभामुखले उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस