बैशाख १५, काठमाण्डौ । काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ : ५९ बजे भूकम्प गएको हो ।
केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।