पौष १२, काठमाडौंं । आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको छ ।