• २०८३ मङ्सिर ४ गते बिहिवार

जर्मनीको कन्सर्भेटिभ पार्टी अब विपक्षी बेन्चमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ११, बर्लिन। जर्मनीको सामाजिक प्रजातान्त्रिक पार्टीका नेता ओलाफ स्कोल्जले जर्मनीको सीडीयू(सीएसयू गठबन्धन अब विपक्षी बेन्चमा पुग्ने बताउँनु भएको छ।

रूढ़िवादीहरूको विरुद्ध चुनाबी मोर्चामा पार्टीलाई विजय नजिक पुर्याउँनु भएका नेता स्कोल्जले सीडीयू र सीएसयूले जनमतमात्र गुमाएका छैनन्, सरकारबाट बाहिरनलाई जनताबाट स्पष्ट जनादेश पनि पाएको बताउँनु भएको छ ।वर्तमान सरकारका अर्थमन्त्री समेत रहनु भएका नेता स्कोल्जले उनीहरू अब सरकारमा बस्न मिल्दैन तुरुन्त प्रतिपक्षमा जानुपर्छ भन्नुभयो।

Sharing

प्रतिक्रिया दिनुहोस