• २०८३ बैशाख २९ गते मङ्गलवार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । प्रदेश १ सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले तेह्रथुमका लछुमन तिवारी र ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई मन्त्री बनाउनुभएको छ ।

साम्सोहाङ सामाजिक विकास र तिवारीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवैले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस