• २०८३ बैशाख ७ गते सोमवार

देशभर पार्टी सदस्यता नविकरण गर्न एमालेको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौँ। नेकपा एमालेले पार्टी सदस्यता नविकरण गर्न देशैभरीका कमिटीलाई निर्देशन दिएको छ । आज बसेको स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिंदै प्रवक्ता प्रदिप ज्ञवालीले उक्त बैठकले यस्तो निर्देशन दिएको जानकारी दिए ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थिती, कोरोना महामारी, दैवी विपत्ती लगायतका बिषयमा संक्षिप्त तर गहन छलफल भएको छ । आगामी १६ गते यिनै बिषयमा बृहत्त छलफल गरेर थप निर्णय हुने ज्ञवालीले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस