• २०८३ बैशाख ११ गते शुक्रवार

प्रहरी चौकी श्रीङ्गा नवनिर्मित भवनको डिआइजी धानुकद्धारा उद्घाटन

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १४, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मी मातहत प्रहरी चौकी श्रीङ्गा, गुल्मी नवनिर्मित भवन लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी रबिन्द्र बहादुर धानुकबाट समुद्‌घाटन गरिएको छ ।

स्थानीय जनप्रतिनिधि, विभिन्न संध संस्थाका प्रतिनिधी सहितको उपस्थिती रहेको उक्त कार्यक्रमलाई सम्बोधन प्र।ना।म।नि।ज्यूले नागरिक र प्रहरीको सहकार्यमा मात्र समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्न सकिने भन्दै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको उपलब्धता भएको अबस्थामा थप उर्जा र उत्साहका साथ प्रहरी सेवा प्रवाहमा परिचालित हुन प्रहरी कर्मचारीलाई निर्देशन समेत दिनुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस