• २०८३ भाद्र १ गते सोमवार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, एजेन्सी। विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा २१ लाख ३५ हजार ९५९ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ४१३ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ९३ लाख ६३ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख १० हजार १५२ संक्रमित थपिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस