• २०८३ बैशाख २२ गते मङ्गलवार

थप २१९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय १९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार २ सय ७१ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ८३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १० हजार ७ सय ८० जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस