• २०८३ जेष्ठ ३० गते शनिवार

चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११, बेइजिङ । चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।

यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस