• २०८३ बैशाख २१ गते सोमवार

महाधिवेशनस्थल पुगे अध्यक्ष प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ११, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड महाधिवेशनस्थल पुगेका छन् । आजबाट सुरु भएको माओवादीको आठौँ महाधिवेशनमा सहभागी हुन प्रज्ञा भवन कमलादी पुगेका हुन् ।

माओवादी केन्द्रले शनिबार साँझ मात्रै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । अन्य दलका नेताहरुलाई पनि निमन्त्रणा गरिएको माओवादीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस