• २०८३ बैशाख १६ गते बुधवार

चीनमा कोभिडः१९ खोपको २।७६ अर्ब डोज दिइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११ बेइजिङ । चीनको मुख्य भूमिमा शनिबारसम्म २७६ अर्ब कोभिडः१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस