• २०८३ असार १७ गते बुधवार

युरोपमा ओमिक्रोनसँगै चौथो कोभिड लहर सुरु, फ्रान्समा दैनिक संक्रमितको संख्या १ लाखमाथि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ११, काठमाडौं । युरोपमा कोभिड(१९ का दैनिक संक्रमित फेरि ह्वात्तै बढ्न थालेका छन् । । कैयौं मुलुकमा दैनिक संक्रमितको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

डेल्टा भेरियन्टको जारी संक्रमणबीच नयाँ ओमिक्रोनका संक्रमित समेत बढ्न थालेपछि युरोपका कतिपय मुलुक नयाँ कोभिड लहरको मारमा परेका छन् । बेलायत, फ्रान्स र इटलीमा दैनिक संक्रमितको संख्याले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

Sharing

प्रतिक्रिया दिनुहोस