• २०८३ बैशाख १० गते बिहिवार

नेकपा एमाले तारकेश्वर नगर कमिटीको अध्यक्षमा बासु गौतम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले तारकेश्वर नगर कमिटीको आज भएको नगर अधिवेशन बाट अध्यक्षमा बासु प्रसाद गौतम चयन भएका छन। कान्तिपुर एबि पार्टी प्यालेसमा आयोजित एतिहासिक नगर अधिबेशनबाट गौतम सर्वसम्बत चयन भएका हुन ।

कमिटी उपाध्यक्ष ध्रबराज राई सचिब राजु तिमिल्सिना उप सचिब सरस्वति जाेशि उप सचिब माता प्रताप थापा गरि ७५ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस