• २०८३ बैशाख २० गते आइतवार

इजरायलमा ‘केयरगिभर’का लागि १६ सय जना सिफारिस (सूचीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौँ। वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएर अन्तरवार्तामा सहभागीहरुमध्ये एक हजार ६ सय जनाको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।

इजरायलले नेपाली कामदार लैजाने कोटा भने एक हजार ४ सय छ । नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ ।

विभाागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/09/Click-Here-To-Download.pdf” title=”Click Here To Download”]

Sharing

प्रतिक्रिया दिनुहोस