• २०८३ बैशाख २३ गते बुधवार

थप ११२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १४, काठमाडौँ। थप १ सय १२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ९ सय ८४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ९ सय ३६ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार २ सय ७७ जना रहेको छ । आज थप ४ जनाको मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस