• २०८३ जेष्ठ २२ गते शुक्रवार

गौरिका सिंहलाई कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ, ९ काठमाडौं । पौडीबाज  गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ।

सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन्।

कोरोना पोजेटिभ देखिएसँगै गौरिका अहिले १० दिनका लागि आइसोलेसन बसेको बताएकी छन्। उनले आफुले दुवै डोज खोप लगाए पनि संक्रमण भएको उल्लेख गरेकी छन्।

गौरिकाले सबैलाई सतर्क रहन पनि अपिल गरेकी छन्।

Sharing

प्रतिक्रिया दिनुहोस