• २०८३ बैशाख १४ गते सोमवार

चन्द्रागिरि न.पा १० मा वन डिभिजन कार्यालय काठमाडौंद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ११, काठमाडौं । चन्द्रागिरि न.पा १० मा वन डिभिजन कार्यालय काठमाडौंद्धारा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सभा सदस्य माननीय रमा आले मगर को विशेष पहलमा जिल्ला वन डिभिजन कार्यालय काठमाडौंबाट विभिन्न जातका बोटबिरुवा का साथै फलफूल लगाएत करिब १०० बोटबिरुवा रोपण कार्यक्रम भएको हो ।

 

May be an image of outdoors

May be an image of 2 people, people standing and outdoors

आज बिहान चन्द्रागिरी नगरपालिका वडा नं १० अन्तर्गत सिम्चाको सिम्चा पार्कमा रमणीय स्थलमा हरियाली सौन्दर्यकोलागि प्रदेश सभा सदस्य माननीय रमा आले मगर,नगर प्रवक्ता, वडा अध्यक्ष लगायत विभिन्न राजनीतिक दल नेता कार्यकर्ताहरु, समाजसेवी र स्थानिय जनसमुदायको सहभागितामा वृक्ष रोपण सम्पन्न गरिएको हो ।

 

May be an image of 1 person and outdoors

May be an image of 1 person, standing and outdoors

Sharing

प्रतिक्रिया दिनुहोस