फागुन १३, काठमाडौँ। थप १ सय १२ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८ सय ८२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ८४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार २ सय २३ जना रहेको छ ।