• २०८३ असार ९ गते मङ्गलवार

स्नोडेन्ट चुइङ्गममा क्रिकेटर सन्दिप लामिछानेले अनुबन्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । पर्फेक्ट फूडले आफ्नो उत्पादन स्नोडेन्ट चुइङ्गमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । लोकप्रिय क्रिकेट खेलाडी लमिछानेले अब स्नोडेन्ट चुइङ्गमको प्रचारप्रसार गर्नेछन् ।

स्नोडेन्ट चुइङ्गम रिफ्रेसिङ मिन्टले भरिएको गम हो जसले मुखलाई ताजा राख्न मद्दत गर्ने कम्पनीको दावी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस