जेठ १०, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने नेकपा एमाले माधव समुहका २३ जना सांसद पुगेका छन । माधवकुमार नेपाल समूहका २३ जना सांसदले सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका हुन ।
हस्ताक्षर गर्ने सांसदहरुमा
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. मुकुन्द न्यौपाने
७. रामकुमारी झाँक्री
८. विरोध खतिवडा
९. जीवनराम श्रेष्ठ
१०. सोमप्रसाद पाण्डे
११. कृष्णलाल महर्जन
१२. झपट रावल
१३. निरादेवी जैरू
१४. सरला यादव
१५. कल्याणी खड्का
१६. लक्ष्मी चौधरी
१७. कलिला खातुन
१८. पुष्पाकुमारी कर्ण कायस्थ
१९. भवानीप्रसाद खापुङ
२०. यज्ञ सुनुवार
२१. दीपकप्रकाश भट्ट
२२. नारायण खतिवडा
२३. मेटमणि चौधरीले