• २०८३ बैशाख ६ गते आइतवार

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ सय ९३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २६ हजार ६ सय ६४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ६१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार ९ सय २२ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८१ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस