• २०८३ बैशाख ४ गते शुक्रवार

पालिकाका कर्मचारीको सरुवा स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ८, काठमाडौं। सरकारले पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आउँदो चुनावलाई ध्यानमा राख्दै पालिकाका कर्मचारीको सरुवा स्थगित गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस