पौष ८, काठमाडौं । आज छापावाला सुन ७ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।