• २०८३ बैशाख ८ गते मङ्गलवार

वरिष्ठ उपाध्यक्ष उठ्ने सुवास नेम्वाङको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गरेका हुन । उनले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने समेत बताएक छन ।

एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन । विद्यार्थी छँदा नै राजनीतिमा लाग्नुभएका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस