कात्तिक ६, काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशनमा अन्तरगत तारकेश्वर नगरपालिकाको ११ वटै वडामा सर्वसम्वत नेतृत्व चयन गरि कमिटिको अधिवेशन सम्पन्न भएको छ । तारकेश्वरका ११ वटै वडामा नेतृत्व चयन भएको तारकेश्वर नगरकमिटीका अध्यक्ष बासु गौतमले जानकारी दिनुभयो ।
तारकेश्वरको १ देखि ११ नं वडासम्मका पदाधिकारी
तारकेश्वर नगरपालिका १ वडा
अध्यक्ष : गोपाल सापकोटा
उपाध्यक्ष : रमेश तामाङ
सचीव : प्रकाश ढकाल
उप सचीव : स्रिन्की अधिकारी
उपसचीव : लक्ष्मी के.सि
तारकेश्वर नगरपालिका वडा नं २
अध्यक्ष : संजय ढकाल
उपाध्यक्ष : सुर्दशन अधिकारी
सचिव : रामशरण चापाँगाई
उपसचिव : सरस्वती अर्याल र
उपसचिव : अर्जुन लामा
तारकेश्वर नगरपालिका वडा नं ३
अध्यक्ष : रुद्रप्रसाद घिमिरे
उपाध्यक्ष : पोषकनाथ अर्याल
सचिव : बलराम जमकटेल
उपसचिव : ईन्दिरा अर्याल
उपसचिव : शुक्रबहादुर लामा
तारकेश्वर नगरपालिका वडा नं ४
अध्यक्ष : नरेन्द्र दास श्रेष्ठ
उपाध्यक्ष : श्रीकृष्ण महर्जन
सचिव : अर्जुन घिमिरे
उप सचिव : सानुमती राई
उपसचिव : संगिता श्रेष्ठ
तारकेश्वर नगरपालिका वडा नं ५
अध्यक्ष : जयराम अर्याल
उपाध्यक्ष : रेखा आचार्य
सचिव : बलराम धिताल
उपसचिव : सावित्री गुईदेल
उपसचिव : सुदर्शन फुँयाल
तारकेश्वर नगरपालिका ६ वडा
अध्यक्ष : बासु तिमल्सेना
उपाध्यक्ष : सविना मर्हजन
सचिव : त्रौलोक्य लामिछाने
उप सचिव : अशोक थापा
उपसचिव : सरस्वती श्रेष्ठ
तारकेश्वर नगरपालिका ७ वडा
अध्यक्ष : लक्ष्मण श्रेष्ठ
उपाध्यक्ष : राजेन्द्र अधिकारी
सचिव : सुवास थापा
उप सचिव : सुमित्रा बस्नेत
उपसचिव : रुकु परियार
तारकेश्वर नगरपालिका वार्ड न ८
अध्यक्ष : मोहन खत्री
उपाध्यक्ष : भिमबहादुर तामाङ
सचिब : कमला शिल्वाल
उपसचिव : कृष्णबहादुर पन्थ तथा
उपसचिव : दिपा अधिकारी
तारकेश्वर नगरपालिका ९ नं. वडा
अध्यक्ष : श्यामकृष्ण महर्जन
उपाध्यक्ष :
सचिव :
उपसचिव :
उपसचिव :
तारकेश्वर नगरपालिका वडा नं १०
अध्यक्ष : श्याम महर्जन
उपाध्यक्ष : मधुरा विष्ट
सचिव : सागर कार्की
उप सचिव : सरिज राज महर्जन
उप सचिव : मञ्जु सापकोटा
तारकेश्वर नगरपालिका वडा नं. ११
अध्यक्ष : मनोहर थापा
उपाध्यक्ष : खड्ग लामा
सचिव : गंगा राम
उप सचिवमा : प्रज्वल बिक्रम थापा
उप सचिव : सबिता काराखेती



कार्यक्रमका सहभागीहरुले वडाको समग्र बिकाशमा एमालेको अवको भूमिका र दायीत्व बारे चर्चा गरेका थिए । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
एमालेले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ ।