• २०८३ बैशाख १७ गते बिहिवार

पर्सामा करेन्ट लागेर एकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, पर्सा। बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका-७ लक्ष्मी टोलका ३४ वर्षीय सर्फुदीन अन्सारीको आज बिहान घरमा मोटरबाट पानी हाल्नको लागि मोटर चलाउन लाग्दा करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका अन्सारीलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस