• २०८३ जेष्ठ ७ गते बिहिवार

आज प्रतिनिधि सभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौँ । प्रतिनिधिसभा बैठकको आज बस्दैछ । आज दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस