• २०८३ असोज १ गते बिहिवार

पत्रकार किशोर श्रेष्ठ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। प्रशासन विशेष स्रोतका अनुशार गोपनीयता भंगको सन्दर्भमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनलाई पक्राउ गर्नुको कारण र थप विवरण भने खुल्न बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस