• २०८३ बैशाख १० गते बिहिवार

नेपाल प्रहरीका ९८ जना सई इन्सपेक्टरमा बढुवा (नामावलीसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ८ साउन ।  नेपाल प्रहरीका ९८  प्रहरी नायव निरीक्षक (सई) निरीक्षक (इन्सपेक्टर) मा बढुवा भएका छन्।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले ९८ जना सई इन्स्पेक्टरमा  बढुवा भएका हुन्।   इन्स्पेक्टरका रिक्त पदमध्ये ६० प्रतिशत पदमा बढुवा सिफारिस भएको हो। नेपाल प्रहरीमा करिब १६ र १७ वर्ष पुराना सईको इन्स्पेक्टरमा बढुवा भएको हो।

यसअघि गृह मन्त्रालयले नेपाल प्रहरीका सिनियर एसएसपी सौरभ राणालाई डीआईजी पदमा बढुवा गर्न सिफारिस गरेको थियो।

[pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/07/baduwa-insp-janapad-2078-04-08.pdf”]

Sharing

प्रतिक्रिया दिनुहोस