• २०८३ जेष्ठ २ गते शनिवार

राष्ट्रियभा उपनिर्वाचनका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौँ । जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको लागि चुनाव चिन्ह प्रदान गरेको छ ।निर्वाचन आयोगका अनुसार आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै निर्वाचन चिन्ह प्रदान गरिएको हो ।

नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई सूर्य र नेपाली कांग्रेसका उम्मेदवार दृग नारायण पाण्डेयलाई रुख चिन्ह प्रदान गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस