• २०८३ जेष्ठ १६ गते शनिवार

थप ११० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ जना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ११, काठमाडौँ। थप १ सय १० जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार ६ सय ६६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ३३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय २ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७० हजार ६८ जना रहेको छ । आज ४ जनाको मृत्युभएसगै मृत्यु हुनेको संख्या २ हजार ६५ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस