• २०८३ बैशाख २५ गते शुक्रवार

नेकपा आधिकारिकता र सुर्य चिन्ह आफुहरुसगँ नै रहने : राज्यमन्त्री मानन्धर (भिडीयो सहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) तारकेश्वर नगर कमिटीद्धारा आयोजित कृहत कार्यकर्ता भेलामा नेकपा केन्द्रिय सदस्य तथा शहरी विकास राज्यमन्त्री रामविर मानन्धरले पाटी एकताको समयमा विस्तृत छलफल नहुनाले यस्तो दिन आएको बताउनु भयो । उहाँले जेठ ३ गते भन्दा अघि यसरी पार्टीको छलफल भएको भए यति छिटै नेकपा विवाद नआउने बताउनु भयो ।

प्रचण्ड माधव समुहले चैतमा महाधिबेशन र २ वर्ष पछिको चुनाव कुर्न नसक्नुको परिणम नै प्रतिनिधी सभा विगटन भएको बताउर्दै राज्यमन्त्री मानन्धरले ताजा जनादेशमा गएर सरकार बनाउन चुनौती दिनुभयो । उहाँले कार्यक्रममा राष्ट्रियताले भरिएको गित गाएर नेकपा आधिकारिकता आफुहरु नै भएको बताउर्दै सुर्य चिन्ह पनि आफुहरुसगँ नै रहने बताउनु भयो ।

हेर्नुहोस भिडीयो

Sharing

प्रतिक्रिया दिनुहोस