• २०८३ बैशाख ५ गते शनिवार

प्रधानन्यायाधीश जबराले बोलाएका न्याय सेवा आयोगको वैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

७ पौष, काठमाडौँ। आज बोलाइएको न्याय सेवा आयोगको वैठक स्थगित भएको छ ।


लोक सेवा आयोगका अध्यक्ष तथा न्याय सेवा आयोगका सदस्य माधव प्रसाद रेग्मी उपत्यका बाहिर रहेकोले बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयले जनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्न आयोगको बैठक अपराह्न ३ बजेका लागि बोलाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस